फोटो

कुहिरोजस्तै धूलो

धूलोले कुहिरीमण्डल बनेको सडक।
धुलाम्य सडकको आकाश।
धूलो छल्दै साइकलयात्री।
धूलो छल्दै साइकलयात्री।
धूलोले अँध्यारो बनेको सडकमाथिको आकाश।
सार्वजनिक सवारी रोक्दै यात्रु।
काठमाडौंको चाबहिलस्थित धुलाम्य मूलसडक।
सवारी छलेर धुलाम्य सडक पार गर्दै बटुवा।
धूलोले कुहिरीमण्डल बनेको व्यस्त सडकमा हेडलाइट बालेर मोटरसाइकल चलाउँदै।
प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप फोटो

फूलैफूलको मौसम

रमाइलो तिहारमा फुल्ने सुगन्धित रंगीबिरंगी फूलहरू सुख, समृद्धि र उज्यालो भविष्यका सुन्दर प्रतीक हुन्। त्यसैले त भनिन्छ, प्रकृतिको उपहार, फूलैफूलको तिहार।

बोलांछेमा बन्दैछ तिहारको पाला

भक्तपुरमा तालाको पोर्टरी स्क्वायर, मध्यपुर थिमीको नगदेश, बोडे, पाँचो, चपाचो र बोलांछेलगायतका स्थानमा परम्परादेखि माटोको भाँडा बनाउँदै आएका परिवारको कर्ममा यसपाली कोरोना महामारीले दखल दिएको छ ।

विरोधमा विद्यार्थी

सरकारले आफ्ना नेताहरूलाई पक्राउ, धरपकड र झुटा मुद्दा लगाएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । काठमाडौंको प्रदर्शनीमार्गमा भएको विरोध प्रदर्शनमा सहभागी नेविसंघका कार्यकर्ताले आफ्ना नेताहरूमाथि सरकारले षड्यन्त्रपूर्वक धरपकड गरी यातना दिने र झुटा मुद्दा चलाउने लगायत काम गरेको आरोप लगाएका थिए ।

१३ फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo