विद्यालय

नयाँ पाठ्यक्रमको आमसञ्चार पुस्तक बजारमा

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक २३, २०७७

काठमाडौं– नयाँ पाठ्यक्रममा आधारित कक्षा ११ को आम सञ्चार अध्ययन पुस्तक बजारमा आएको छ।

एसिया पब्लिकेशनद्वारा प्रकाशित यस पुस्तकका लेखक द्वय भवानीश्वर गौतम र सुमनकुमार लुईँटेल हुन्। पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत आमसञ्चार विषयको पहिलो पुस्तक भएको लेखकद्वयको दाबी छ।

नयाँ पत्रिका दैनिकमा पत्रकारिता गरिरहेका लेखक गौतम विगत ८ वर्षदेखि मदन भण्डारी मेमोरियल कलेज काठमाडौंमा आमसञ्चार तथा पत्रकारिता विषय प्राध्यापन गर्दै आइरहेका छन्।

यस्तै, एक दशकदेखि युथ भिजन मिडिया प्रा. लि. सञ्चालन गर्दै आएका अर्का लेखक लुईँटेल मिडिया कर्मी र प्राध्यापन पेशामा संलग्न छन्।

प्रकाशित : कार्तिक २३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप विद्यालय

कमालको कालिका

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।

मेधावीहरूको मेधा

बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।

नयाँ पाठ्यक्रम लागु नगर्न सर्वोच्चको अन्तरिम आदेश

नयाँ पाठ्यक्रममा कक्षा ११, १२ मा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै गणित विषय प्र्रेमीहरूले नयाँ पाठ्यक्रमको विरोध गर्दै आएका छन् ।

२४ फाल्गुन २०७७, सोमबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo