कोभिड-१९

थप २५ सय ५१ जनामा कोरोना

एक चिनियाँ नागरिकसहित १८ जनाको मृत्यु

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक २४, २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५१ जनामा कोभिड–१९ पुष्टि भएको छ । ११ हजार १ सय ७७ जनाको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो । योसँगै नेपालमा अहिलेसम्म १ लाख ९७ हजार २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना गरी काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना छन् ।

सोमबार थपिएका संक्रमितहरूसँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ पुगेको छ । जसमध्ये ४ सय ११ जना आईसीयू र ८३ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना निको भएसँगै उपचारपछि घर फर्कनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

कोरोना भाइरसका कारण एक चिनियाँ नागरिकसहित थप १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : कार्तिक २४, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप कोभिड-१९

थप २७ सय ३६ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोभिड–१९ का कारण ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

जाडोमा झन् जोखिम

जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्छ।

काेराेना उपचारमा ५० प्रतिशत शय्या छुट्याउनुपर्ने

केही क्षेत्रमा कार्यरत बाहेककाे परीक्षण र उपचार खर्च सरकारले नब्यहाेर्ने । दशैंको नवमी, दशमी र एकादशीबाहेक हरेक दिन पूर्ण क्षमतामा चलाउने र यी तीन दिन सबै प्रयोगशालाले परिक्षणको चाप अनुसार गर्ने ब्यवस्था मिलाउन निर्देशन ।

२४ फाल्गुन २०७७, सोमबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo