कला / मनोरञ्जन

मंसिरबाट ‘सक्किगोनि’

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक २४, २०७७

काठमाडौं– लकडाउनसँगै बन्द हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ २५ मंसिरबाट पुनः प्रसारणमा आउने भएको छ।

तिहारलगत्तै यसको छायाँकन सुरु हुँदैछ। टेलिश्रृंखलाका निर्देशक एवं कलाकार कुमार कट्टेल ‘जिग्री’ले ५० जना बढीको टीममा छायांकनमा स्वास्थ्य सुरक्षा अपनाइने बताए।

‘लकडाउन केही खुकुलो पारेसँगै टेलिश्रृंखला छायांकनको तयारी गरेका थियौं’, जिग्रीले भने, ‘निषेधाज्ञाका कारण पुनः रोक्नुपर्‍यो । तिहारलगत्तै छायांकनमा जान्छाैं।’

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिश्रृंखला अब भने हिमालय टेलिभिजनबाट बिहीबार राति ८ बजे प्रसारण हुने भएको छ।

प्रकाशित : कार्तिक २४, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप कला / मनोरञ्जन

दहचोकमा फार्महाउस खोल्दै दिपकराज

गिरी दहचोकमा रहेको आफ्नो पुर्ख्याैली जग्गामा फार्म–हाउस खोल्दैछन्। झण्डै ५ करोड लगानीमा सुरु गर्न लागेको फार्म–हाउसमा स्थानीय गाउँलेलाई रोजगारी दिने उनको तयारी छ।

कलाकारलाई कोरोना

चर्चित कलाकारमा कोरोना संक्रमण, लुकाउने पनि देखिए ।

गायक सञ्जिव पराजुलीको नयाँ गीत

गायक सञ्जिव पराजुली नयाँ गीतका साथमा बजारमा आएका छन् । गायक पराजुलीले ‘यसरी नहेर मलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

४ जेष्ठ २०७८, मंगलवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo