कहिले खुल्लान् स्कुल ?
अनलाइन कक्षाबाट एक तिहाइ विद्यार्थी पनि लाभ लिन सक्दैनन् भनेर शिक्षाविद् नै भनिरहेका छन् ।
समाजवादी सरकारको शुल्क राज
भाइरसको संक्रमण बढ्दै जाँदा सरोकारवाला स्वास्थ्य मन्त्रालयको नेतृत्व भने झन् झन् अक्षम र अनुत्तरदायी हुँदै गइरहेको छ । भाइरसको भयभन्दा स्वास्थ्य मन्त्रालय र सिंगो सरकारको उटपट्याङ निर्णयले आम जनता आजित छन् ।
पत्रकारका पीडा
आर्थिक लाभ र हानीको कोणबाट तिनले हरेक पक्षको मुल्याङ्कन गर्नु स्वाभाविक होला। पत्रकार र पत्रकारिताको समग्र विकास र उन्नतिसँग तिनलाई मतलब पनि नहोला। तर, ति मिडियामा कार्यरत सम्पादक र प्रधान सम्पादकले टेक्ने धरातल चाहिँ पत्रकारिता नै हो।
सत्याग्रहीलाई सुन्दैनौ, किन सरकार ?
सरकारले अब कित्ताकाट गर्नैपर्छ । कि उसले भन्न सक्नुपर्यो हामी जनताप्रति उत्तरदायी छैनौं भनेर । कि उसले भन्नुपर्यो, ‘मेडिकल माफियाको स्वार्थबाट हामी दुई इन्च पनि यताउति गर्न सक्दैनौं ।’ सरकार अब स्पष्ट हुनैपर्छ, बिचौलियालाई रोज्ने कि सत्याग्रहीलाई पुज्ने ?
गर्भमै तुहिने प्रतिवेदन
शिक्षामा सुधारका नाममा पटक–पटक आयोग बन्ने गरेका छन् । ती आयोगले सरकारलाई प्रतिवेदन बुझाउँछन् ।
प्रकाशकीय : हामी आयौं
शिक्षा क्षेत्रको सकारात्मक परिवर्तनका लागि ‘मिसन पत्रकारिता’ गर्ने अठोटका साथ । व्यक्ति र सिंगो मुलुक तब मात्र सफल हुनसक्छ, जब सही मानेमा शिक्षा क्षेत्रले हामीलाई मार्गनिर्देश गर्न सक्छ ।