गोयल आएपछिको गडबडी
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविचको सम्बन्ध कटुताको उत्कर्षमा पुगेको छ । शनिवार भएको भेटवार्तापछि सत्तारुढ दलका दुबै नेता अलग्गिने मानसिकतामै पुगेको चर्चा उफानमा छ ।
जाग्दैछन् जडीबुटी
हाम्रै आँगन र बारीमा भेटिने लहरा र फूलको औषधीय महत्व फेरि उजागर हुँदै छ । आधुनिक चिकित्सा पद्धतिको ‘गर्मी’ले केही समय लोलाएका यी वानस्पतिक सम्पदा फेरि हराभरा हुने संकेत मिलेको छ ।
पुरस्कार, पात्र र तिरस्कार
पुरस्कार वितरणमा पारदर्शिता नहुँदा पनि यस्ता समस्या आउने गर्छन् । कस्ता कृति र व्यक्तिलाई पुरस्कार दिने भन्ने निश्चित मापदण्ड हुँदैन । निर्णायकको नामसमेत सार्वजनिक गरिँदैन ।