रविन्द्र मानन्धर

व्यङ्ग्यचित्र विधामा रविन्द्र मानन्धर परिचित नाम हो । २०५१ सालमा कामना प्रकाशन समुहको महानगर दैनिक पत्रिकामा पहिलो कार्टुन छापिएपछि उनले आफ्नो कलम र कुचीलाई निरन्तरता दिइरहेका छन् । उनी राजनीतिक र सामाजिक विसंगतिमाथि व्यङ्ग्यचित्रमार्फत केरकार गरिरहन्छन् । चित्रकलालाई पनि सँगसँगै डोर्‍याइरहेका मानन्धर २०५९ देखि २०७७ साल असारसम्म कान्तिपुर प्रकाशन गृहमा कार्यरत थिए । मानन्धर अब शिक्षापत्रमा कार्टुनिस्ट र इलुस्ट्रेटरका रूपमा आबद्ध भएका छन् ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo