परीक्षा सम्बन्धी कार्यमा नियन्त्रण र व्यवस्थापन दुवै गर्नुपर्ने हुन्छ। परीक्षामा अवाञ्छित गतिविधि भएको अवस्थामा नियन्त्रण पनि गर्नुपर्ने भएकाले पनि नियन्त्रण भनिएको हुनसक्ने प्रा.डा.माधवशरण उपाध्याय उपाध्यायको भनाइ छ।
पदमा पुगेपछि पदको सम्मान गर्न जानेनन्। दलको घेराभन्दा माथि उठन सकेनन्। दलबाट सिफारिस भएको व्यक्तिले राम्रो काम नगरेको खण्डमा उसलाई ट्रयाकमा ल्याउने जिम्मा दलकै हो।
हामी अब्बल छौं, हामीले हरेक दिन कक्षामा विद्यार्थीसामु परीक्षा दिइरहेका छौं । विद्यार्थीले मन पराएनन् भने हामीले पढाउनै पाउँदैनाैं । जबरजस्ती मलाई कक्षा देऊ भन्ने कुरा हुँदैन । हामीले कक्षामा विद्यार्थीको चित्त बुझाएर, पाठ्यक्रम अनुसार पढाएका छौं ।
लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै विश्वविद्यालयहरू परीक्षाको तयारीमा जुटेका हुन् । केही विश्वविद्यालयले लकडाउन र निषेधाज्ञाकै बीच पनि अनलाइनमार्फत परीक्षा लिइरहेका भए पनि धेरैजसोले सुरु गर्न सकेका छैनन् ।
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अध्ययनका लागि प्रवेश परीक्षाको आवेदन खुलाउनु सकारात्मक कदम भएको चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.जीवन क्षत्रीले शिक्षापत्रलाई बताए ।
विश्वविद्यालयका तह उत्तीर्ण गरेपछि योग्यताअनुसार तोकिएको उपल्लो पदमा आवेदन गर्न शैक्षिक रूपमा योग्य भएकाे मानिन्छ । तर, विश्वविद्यालयको परीक्षा उत्तीर्ण गरेकै भरमा पेसा अँगाल्न र सेवा प्रवेश गर्न भने पाइँदैन ।
काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । २४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
सरकारको लापरबाहीले एउटा शैैक्षिक धरोहर अस्तव्यस्त बन्दा पनि यसप्रति गम्भीर नबन्नु अचम्म लाग्दो रहेको पोखरा विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूको भनाइ छ ।
तत्काल कक्षा र परीक्षा नहुने भएपछि गाउँ–गाउँ गएका र अन्य कारणले पढाइबाट टाढा रहेका विद्यार्थीलाई खोज्न विश्वविद्यालय र क्याम्पसलाई हम्मे–हम्मे परेको छ ।
विश्वविद्यालयले आउँदो डिसेम्बर महिनामा दीक्षान्त समारोह पनि गर्दै छ । कोभिडको असर यस्तै रहिरहेमा दीक्षान्त समारोह समेत भर्चुअल गर्न सकिने रजिस्ट्रार शर्माले संकेत गरे ।
विश्वविद्यालयले अनलाइन लिइने परीक्षा नै अन्तिम परीक्षा हुने र यसैका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने जनाएको छ । ‘फेरि कक्षाकोठामा राखेर परीक्षा लिइँदैन,’ उपकुलपति जोशी भन्छन्, ‘यही नै फाइनल परीक्षा हो ।’
वस्तुगत बाहेकका विषयगत र ‘प्रोजेक्ट वर्क’को परीक्षाका प्रश्न विद्यार्थीको सिर्जनशीलता मूल्याङ्कन गर्ने किसिमका भएकोले परीक्षा प्रणालीको विश्वसनीयतामा प्रश्न नउठाउन पनि विश्वविद्यालयले आग्रह गरेको छ ।
‘सानोपोखरी र महासागर सफा गर्नु एउटै कुरा होइन’ उनले भने, ‘चारलाख भन्दा बढी विद्यार्थी भएको विश्वविद्यालयमा अन्त जस्तो सजिलो छैन ।’
कोभिड १९ का कारण धेरै विद्यार्थी र अभिभावकले काम गुमाएका कारण अहिले परीक्षा शुल्कमात्रै लिएर परीक्षा दिन पाउने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ ।
एउटा शैक्षिक सत्रको ६/६ महिनामागरी दुईपटक विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयकाे नीति रहेकाे छ । अहिलेका लागि विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायमा मात्र भर्ना खोलेको छ ।
एलएलबी पहिलो बर्षको नतिजा आएको थाहा पाएपछि नेपाल ल क्याम्पसकी छात्रा सरस्वती शर्मा (परिवर्तित नाम) ले सिम्बोल नम्बर लेखेर ३३६२४ मा एसएमएस गरिन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय सञ्चालक, अभिभावक महासङ्घ लगायतको सहभागिता थियो ।
निमित्त डीन प्रा.डा. शुशील बहादुर बज्राचार्यले एक सूचना जारी गर्दै लकडाउनको कारण स्थगित भएको परीक्षा भदौमा परीक्षा हुने जानकारी दिएका हुन् ।
वर्षाका कारण केही समस्या हुनसक्ने सम्भावना रहेपनि अहिलेसम्मको तयारी हेर्दा साउन १५ भित्र नतिजा प्रकाशन गर्न सकिने परीक्षा नियन्त्रक खकुरेलको भनाइ छ । कार्यालयले अहिले मार्क लेजरको आधारमा नम्बर चढाइरहको छ ।
नेपालका झण्डै ८ हजार निजी विद्यालयमा झण्डै ३० लाख विद्यार्थी रहेकोमा १५ लाख विद्यार्थी अनलाइन तथा भर्चुअल कक्षाबाट लाभान्वित भएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
हुन त कास्की जिल्ला आफैँमा सुन्दर जिल्ला हो । त्यसमाथि पोखरा । देशका मात्र नभएर विदेशका पर्यटकहरुको लागि पनि रोजाइमा पर्ने शहर हो पोखरा । यहि सुन्दर शहरमा छ पोखरा विश्वविद्यालय ।
नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा छ ।
भन्नेले त विद्यालय किन सञ्चालन गरेकाे भन्दै साेधे, कसैले नखाएकाे जागिर यिनीहरुले नै खाएकाे पनि भने र प्रचारबाजीकाे लागि कति दिनकाे रमिता हाे पनि भन्न भ्याए ।
कला, विज्ञान, व्यवस्थापन र प्राविधिक विषयको उच्च तहका शिक्षण संस्थाहरूको सञ्चालनको लागि काठमाडौं विश्विद्यालय ऐन २०४८ को अधिनमा रहेर काठमाडौं विश्वविद्यालयको स्थापना भएको हो ।
दुई संगठनले मासिक शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् । यदि सरकारले यसमा रोक लगाए असार २२ गतेदेखि सबै निजी विद्यालय बन्द गर्ने उनीहरुको चेतावनी छ ।
गृहमन्त्रालयले सबै मन्त्रालयलाई पत्र पठाएको ८ दिनपछि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई संशोधित निशान छाप प्रयोग गर्न निर्देशन दियो ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुको लागि स्वाध्ययन तथा सिकाइ क्रियाकलाप सामग्री सार्वजनिक गरेकाे हाे ।
शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइराला कम पढेका र पढ्न अल्छी गर्ने मानिसहरु शिक्षण पेसामा लाग्नाले यस्तो समस्या आएको बताउछन् ।
आइतबार आएका विद्यार्थीहरुलाई अर्को हप्तामात्र बोलाउने गरी छुट्टी दिइएको र साेमबार नयाँ विद्यार्थीहरुलाई राखेर पढाइ/सिकाइको क्रमलाई निरन्तरता दिने प्रधानाध्यापक थापाको भनाइ छ ।
कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण देशको समग्र अवस्थामा असर परिरहेको छ । त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र हो शिक्षा ।