जापान

यस स्तम्भमा अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरु, त्यहाँ उनीहरुले भोग्नुपरेका समस्या र त्यहाँ गएर सफल भएका विद्यार्थीहरुको बारेमा समाचारहरु प्रकाशित गर्नेछौँ । त्यसैगरी जापान अध्ययन गर्न पठाउने विभिन्न कन्सल्टेन्सी एवं संघसंस्थाहरुको सकारात्मक र नकारात्मक पक्षको बारेमा लेखिएका सामग्रीहरु पाउनुहुन्छ । जापानका विभिन्न राज्यमा रहेका विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo