कृषि तथा वन विश्वविद्यालय

यस पृष्ठमा कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सम्बन्धित खबर र गतिविधि प्रकाशन हुन्छन् । २०७३ सालमा स्थापना भएको यो विश्वविद्यालयसंग ९ वटा कलेजले सम्बन्धन लिएका छन् । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा प्राध्यापक शारदा थपलिया उपकुलपति हुनुहुन्छ । यो विश्वविद्यालययबारे थप जानकारी यहाँबाट

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo