यस पृष्ठमा कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सम्बन्धित खबर र गतिविधि प्रकाशन हुन्छन् । २०७३ सालमा स्थापना भएको यो विश्वविद्यालयसंग ९ वटा कलेजले सम्बन्धन लिएका छन् । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा प्राध्यापक शारदा थपलिया उपकुलपति हुनुहुन्छ । यो विश्वविद्यालययबारे थप जानकारी यहाँबाट ।
पदमा पुगेपछि पदको सम्मान गर्न जानेनन्। दलको घेराभन्दा माथि उठन सकेनन्। दलबाट सिफारिस भएको व्यक्तिले राम्रो काम नगरेको खण्डमा उसलाई ट्रयाकमा ल्याउने जिम्मा दलकै हो।
कृषि, पशु चिकित्सा, मत्स्यपालन, वनविज्ञान र सम्बद्ध विषयहरूमा शिक्षा, अनुसन्धान र विकास प्रबद्र्धन गर्नसक्ने सक्षम जनशक्ति उत्पादन गर्न पनि लागिपरेको विश्वविद्यालयले जनाएको छ ।