प्रविधिले एक्लो बनाउँछ
लकडाउनका कारण ६ वर्षीया स्तुतिको स्कुल बन्द भयो । उनी बारम्बार आमाको काममा डिस्टर्ब गरिरहन्थिन् । सरस्वतीले छोरी भुलाउने सजिलो माध्यम भेटिन्, मोबाइल ।
निराश छन्, नानी–बाबु
यो समयमा अभिभावकले शिक्षक बनेर हरेक कुरा आफ्ना बच्चालाई सरल तरिकाले बुझाउनुपर्ने बाल–अधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन्। ‘अवस्था सहज भएपछि जानुपर्छ भनेर सम्झाउनुपर्छ,’ कादम्बरी भन्छिन्, ‘बच्चालाई एक्कासि भन्दा पनि बिस्तारै सम्झाउँदै गएमा सजिलो हुन्छ।’
डिजिटल सिकाइमा भाषाको भेद
सिकाइकाे पैरवी गरिरहेका शिक्षक मेदिन लामिछानेका अनुसार विदेशी भाषाकाे मोहले नेपाली समाजलाई अर्कैतिर डोर्याइरहेको छ । विदेशी भाषामा बनेका सिकाइ सामग्रीले विदेशी संस्कार र संस्कृतिबारे जानकारी दिने मात्र नभइ त्यसप्रति आकर्षित पनि गर्छ ।
लाखौं बालबालिका स्कुल बाहिरै
बालबालिकालाई ठूलो भन्दा असल बन्ने शिक्षा वा प्रेरणा दियौँ भने भविष्यमा उनीहरू असल बन्ने र समाज पनि सभ्य हुने अपेक्षा गर्न सकिने राष्ट्रिय बाल अधिकार परिषद्की कार्यक्रम प्रमुख नमुना भुसाल बताउँछिन् ।
अचम्मको खैरो रङ
ब्राउन अर्थात् खैरो रङ खासै प्रयोगमा आइरहने लोकप्रिय रङ होइन । यो रङ त्यति आकर्षक नभएकाले पनि मानिसको आँखामा फ्याट्टै परिहाल्दैन । खासगरी यो रङले संस्कृति र इतिहासको प्रतिनिधित्व गर्छ ।