दराजको ‘सेल ११/११’ मा छुटैछुट र रमाइला खेल
११/११ मा ग्राहकले ‘दराजवन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११/११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइला गेममा भाग लिएर आकर्षक पुरष्कार जित्ने मौका पनि पाउने छन् ।
विश्व बैंकद्वारा साढे ९ करोड ऋण स्वीकृत
नेपालसहित श्रीलंका र मालद्विभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हडाड जर्भोसले यो परियोजना मार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा विश्व बजारमा नेपालको कृषि उत्पादनको ब्राण्ड स्थापित गर्न सहयोग गर्ने उल्लेख गरेका छन् ।
चाडबाडमा सुलभ दरमा धेरै कुराकानी
एनसेलका अनुसार इन्डलेस कुराकानीप्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिनवा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार चलाउन सक्छन् ।
मदिरामा मन्दी
मदिरा धेरै खपत हुने पर्यटन उद्योग ठप्प छ, पार्टीभोज ठप्प छ । मानिसलाई जिउन नै गाह्रो भएको बेला मदिराको खपत घट्नु स्वनभाविक पनि हो। देशभित्रै सञ्चालित मदिरा उद्योगको ८० प्रतिशत बजार खस्किएको छ ।
रित्तियो कोरोना कोष
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको कोषको रकम सञ्चालन गर्ने समितिले रकम निकासाको निर्णय गर्ने गरेको छ । तर, रकम अभाव हुँदै गएपछि अब कोष कसरी सञ्चालन गर्ने भन्ने समस्या देखिन थालेको छ ।