मंसिरबाट ‘सक्किगोनि’
तिहारलगत्तै यसको छायाँकन सुरु हुँदैछ। टेलिश्रृंखलाका निर्देशक एवं कलाकार कुमार कट्टेल ‘जिग्री’ले ५० जना बढीको टीममा छायांकन हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाइने बताए।
गायक सञ्जिव पराजुलीको नयाँ गीत
गायक सञ्जिव पराजुली नयाँ गीतका साथमा बजारमा आएका छन् । गायक पराजुलीले ‘यसरी नहेर मलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गम्भिर अवस्थामा मनोज गजुरेल
कोरोना संक्रमणका कारण उपचाररत हास्यकलाकार मनोज गजुरेलको अवस्था केहि जटिल बनेको छ । १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका गजुरेलको फोक्सोमा समस्या देखिएपछि अहिले आइसीयूमा उपचार भैरहेको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।
पाँडे र पौडेललाई भैरव पुरस्कार
वरिष्ठ साहित्यकार विजय चालिसेको संयोजक तथा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।