सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा असोजबाट
विश्वविद्यालयले अनलाइन लिइने परीक्षा नै अन्तिम परीक्षा हुने र यसैका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने जनाएको छ । ‘फेरि कक्षाकोठामा राखेर परीक्षा लिइँदैन,’ उपकुलपति जोशी भन्छन्, ‘यही नै फाइनल परीक्षा हो ।’