सुदूरपश्चिम विश्वविद्यालय

यस स्तम्भमा सुदुरपश्चिम विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक गतिविधिहरु प्रकाशित हुन्छ । १४ वटा कलेजलाई अध्यापनको लागि सम्बन्धन दिएको यो विश्वविद्यालय वि.सं. २०६८ सालमा स्थापना भएको हो । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा प्रा.डा. अम्माराज जोशी उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्छ ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo