बुढ्याैलीकाे समस्या बन्दै अल्जाइमर
अल्जाइमरकाे पूर्ण उपचार सम्भव नभए पनि नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । ‘यो रोग लागेपछि पूर्ण रूपमा निको त हुँदैन तर रोग नियन्त्रण भने गर्न सकिन्छ,’ ज्येष्ठ नागरिक तथा अल्जाइमर रोग विशेषज्ञ डा. रमेश कँडेलले भने, ‘सुरुआती चरणमै उपचार नगरे ३ देखि ५ वर्षभित्र बिरामीको मृत्यु हुने गरेको छ ।’