स्वास्थ्य

निमोनियाले थलिएका सम्मरबहादुरको उपचारका क्रममा निधन भएको चैत २३ मा खबर आयो । अन्तर्राष्ट्रिय उडान बन्द भएकोले शव नेपाल ल्याउन सम्भव भएन । वैशाख ३ मा सम्मरको अन्त्येष्टि भयो । दुबईमै रहेका सम्मरका माहिला छोरा उतै किरिया बसे । यता नेपालमा कान्छा छोरा मनोज किरिया बस्ने भए ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo