जाडोमा झन् जोखिम
जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्छ।
थप २५ सय ५१ जनामा कोरोना
काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना गरी काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना छन् ।
थप २८ सय १७ जनामा कोरोना
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ जना संक्रमित भेटिएका हुन् ।
आयो दिन आयुर्वेदको
‘जेष्ठवासादी चूर्ण’को बढदो मागसँगै संक्रमितमा आयुर्वेदिक औषधि ‘एस्टी’ को परिक्षण । ११ भदौदेखि हालसम्म चिकित्सालयले करीब ४० हजार प्याकेट चूर्ण निःशुल्क वितरण गरिसकेको छ ।
थप २७ सय ५३ जनामा कोरोना
कोरोना सङ्क्रमणबाट शनिबारमात्रै थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।