काठमाडौं विश्वविद्यालय

यस पृष्ठमा काठमाडौं विश्वविद्यालयसँग सम्बन्धित खबर र गतिविधि प्रकाशन हुन्छन् । यो नेपालकै पहिलो निजी क्षेत्रको विश्वविद्यालय हो । २०४८ सालमा स्थापना भएको काठमाडौं विश्वविद्यालयसंग २७ वटा कलेजले सम्बन्धन लिएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो विश्वविद्यालयमा प्राध्यापक रामकण्ठ मकाजु श्रेष्ठले उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । विश्वविद्यालययका बारेमा थप जानकारी यहाँबाट

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo