काठमाडौं विश्वविद्यालयको सेवा १५ दिन स्थगित
रजिस्ट्रार प्रा.डा. सुवोध शर्माले हस्ताक्षर गरेको सूचनामा काठमाडौं विश्वविद्यालय र मातहतका ‘स्कुलहरु’को सेवा स्थगित हुने जानकारी दिँदै अनलाइनबाट चलिरहेको पठनपाठन भने जारी रहने उल्लेख गरिएको छ ।
पहिलो निजी विश्वविद्यालयकाे नालीबेली
कला, विज्ञान, व्यवस्थापन र प्राविधिक विषयको उच्च तहका शिक्षण संस्थाहरूको सञ्चालनको लागि काठमाडौं विश्विद्यालय ऐन २०४८ को अधिनमा रहेर काठमाडौं विश्वविद्यालयको स्थापना भएको हो ।