बौद्ध ज्ञान विश्वमै फैलाउँ : प्रधानमन्त्री
कोभिड–१९ को जोखिमक कारण ४५ सभासद रहेको सिनेटका २० सभासद मात्र प्रत्यक्ष बालुवाटारमै सहभागी थिए। बाँकी २५ जना अनलाइनमार्फत सहभागी भएको परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठले जानकारी दिए।
बौद्ध अध्ययनको परीक्षा सुरु
परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा लिइएको परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठले जानकारी दिए । परीक्षा असोज २५ गतेसम्म सञ्चालन हुनेछ । विश्वविद्यालयले यसअघिका परीक्षा भने अनलाइनमार्फत लिएको थियो ।