लुम्बिनी बाैद्ध विश्वविद्यालय

यस स्तम्भमा लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक गतिविधिहरु प्रकाशित हुन्छ । ८ वटा कलेजलाई अध्यापनको लागि सम्बन्धन दिएको यो विश्वविद्यालय वि.सं. २०६३ सालमा स्थापना भएको हो । कपिलवस्तुको पर्सामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा प्रा.डा. हृद्यरत्न बज्राचार्य उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्छ । यो नेपालमा बुद्ध दर्शनकाे अध्ययन हुने पहिलो विश्वविद्यालय हाे । विश्वविद्यालयबारे थप जानकारी यहाँबाट

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo