किन बढ्दै छ बलात्कार ?
बलात्कारविरुद्ध साना–ठूला आन्दोलन भइरहेकै छन्, तर बलात्कार बढेको बढ्यै छ । कानुन संशोधन गरेर बलात्कारीमाथि कडा कारबाहीको माग गर्नेहरू फेसबुकमा मात्र होइन, सडकमा पनि उत्रिन थालेका छन्।
गणेश गौरव
नयाँ भर्नाका लागि आउने विद्यार्थीसँग पनि प्रवेश परीक्षा लिइन्छ। बाहिरबाट आएका विद्यार्थी अंग्रेजीमा कमजोर छन् भने उनीहरूलाई नेपाली माध्यमबाट पढाइ हुने अन्य विद्यालयमा जान आग्रह गरिन्छ।
परीक्षा नियन्त्रण कि व्यवस्थापन ?
परीक्षा सम्बन्धी कार्यमा नियन्त्रण र व्यवस्थापन दुवै गर्नुपर्ने हुन्छ। परीक्षामा अवाञ्छित गतिविधि भएको अवस्थामा नियन्त्रण पनि गर्नुपर्ने भएकाले पनि नियन्त्रण भनिएको हुनसक्ने प्रा.डा.माधवशरण उपाध्याय उपाध्यायको भनाइ छ।
मेधावीहरूको मेधा
बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।
भारतीय जर्नेलको सिंहदरबार सवारी
प्रधानमन्त्री केपी ओलीसँगको भेट नै भारतीय सेनाध्यक्षको प्राथमिकता । विगत एक वर्षदेखि नेपाल र भारतबीचमा सीमा विवादका कारण राजनीतिक र कूटनीतिक तहमा संवाद हुन सकेको छैन।