कर्णाली प्रदेश

यस स्तम्भमा कर्णाली प्रदेशका शिक्षासँग सम्बन्धित समाचार, गतिविधि र आलेखहरू पढ्न सकिने छ । २०६८ सालको जनगणनाअनुसार १५ लाख ७० हजार जनसंख्या रहेको कर्णाली प्रदेशमा ६२ दशमलव ७७ प्रतिशत मानिस साक्षर छन् । १० वटा जिल्ला रहेको यस प्रदेशमा ३ हजार १३ सामुदायिक र १ सय ८६ वटा संस्थागत गरी ३ हजार १ सय ९९ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार ५ लाख ९५ हजार  ८ सय ३ जना विद्यार्थी रहेको यस प्रदेशमा २० हजार ५ सय ९२ जना शिक्षक छन् । सुर्खेत मुकाम रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री दल रावल हुन् ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo