ऐनकै उल्झनमा स्थानीय तह
देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहले बनाएको शिक्षा ऐन प्रभावकारी नभएको गुनासो बढ्न थालेको छ । संघीय र प्रदेशको कानुन नआउँदा काम अड्किएको कारण देखाउँदै कर्णालीका स्थानीय तहले आफूखुसी शिक्षा ऐन बनाएका हुन् ।
यता दशा छ !
लक्षिमा, पवित्रा र नरबहादुरलाई मात्र होइन, सुर्खेतका विभिन्न शिविरमा बस्ने बाढीपीडितलाई दसैं आएको कुनै महशुस छैन ।
पहिले घरमा हुँदा दसैं आउनुअघि नै गाउँभरि चहलपहल हुन्थ्यो । रमाइलो तरिकाले दसैं मनाइन्थ्यो ।
निजी विद्यालयका शिक्षक कर्मचारी आन्दोलनमा
निजी विद्यालयहरुबाट लकडाउनका बेलाको रोकिएको तलब यहि कात्तिक मसान्तसम्म भुक्तानी गर्नुपर्ने मागसहित आन्दोलन शुरु गरेको निजी तथा संस्थागत विद्यालय शिक्षक/ कर्मचारी युनियन सुर्खेतका अध्यक्ष अर्जुन बुढाले बताए ।
मोबाइलमै विपद्को पूर्वसूचना
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले यो क्षेत्रका नागरिकलाई बाढी पूर्वअनुमान, मौसम र हावापानीबारे पूर्वसूचना पाउन यस्तो प्रविधि आवश्यक रहेको बताए।
भवन नबन्दा पढाइ प्रभावित
विद्यालयमा कक्षाहरु थपिँदै गएपनि भवन नहुँदा समस्या भएको हो। पहिले पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा ८ कक्षासम्म, ८ सम्म पढाइ हुनेमा १० कक्षासम्म र १० सम्म पढाइ हुने विद्यालयले १२ कक्षासम्मकोे पठनपाठन भइरहेको छ ।