करोडौंका सवारी साधन वितरण
मुख्य मन्त्री शेरधन राईले ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरका ११ वटा दमकल र ६ करोड २८ लाख २७ हजार ४ सय ६० रुपैयाँ मूल्यको प्रहरी भ्यान विभिन्न स्थानीय तहलाई हस्तान्तरण गरेका हुन्।
आविस्कारसँगै अनुसन्धान केन्द्र
केन्द्र स्थापनाको साढे २ वर्षको अवधिमा आविस्कारको संस्कार बसाल्ने काम भएको स्मरण गर्दै पुनले यसका लागि खर्च गर्न कन्जुस्याई गर्न नहुने उल्लेख गरे।
प्रायोजनमा पढाइ
प्रायोजक पाएपछि कतिपय बालबालिकालाई नाम्चे बजार र कतिपयलाई काठमाडौं र दार्जिलिङसमेत लगेर पढाउने गरिएको छ। बालबालिका बाहिर लगेर पढाउने चलन बढेपछि गाउँका विद्यालय भने खाली हुँदै छन्।
आँखाका नानीजस्ता अस्पताल
मोतीबिन्दुको शल्यक्रियापछि संसार हेर्न पाएका ६३ वर्षीय रामलखन यादव ‘संसार देखाइदिएकोमा डाक्टर र अस्पतालप्रति अहोभाव व्यक्त गरिरहेका थिए। ‘संसार देखाउने डाक्टर हाम्रा लागि भगवान् हुन्,’ उनले आशिष दिए, ‘मेरो मुहारमा हाँसो ल्याउनेको मुहारमा पनि सधैं हाँसो रहोस्।’