प्रदेश १

यस स्तम्भमा प्रदेश नम्बर १ का शिक्षासँग सम्बन्धित समाचार, गतिविधि, र आलेख पढ्न सकिन्छ । ४५ लाख ३५ हजार जनसंख्या रहेको प्रदेश १ मा नेपालको जनगणना २०६८ का आधारमा ७१ दशमलव २२ प्रतिशत मानिस साक्षर छन् । १४ वटा जिल्ला रहेको यस प्रदेशमा ५ हजार ४ सय ९८ वटा सामुदायिक र १ हजार २ सय २३ वटा संस्थागत गरी ६ हजार ७ सय २१ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार  ११ लाख ७५ हजार ३ जना विद्यार्थी रहेको यो प्रदेशमा ५३ हजार ८ सय १७ जना शिक्षक छन् । विराटनगर मुकाम रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे हुन् ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo