प्रदेश २

यस स्तम्भमा प्रदेश नम्बर २ का शिक्षासँग सम्बन्धित समाचार, गतिविधि, आलेख आदि पढ्न सकिने छ । २०६८ सालको जनगणनाअनुसार ५४ लाख ४ हजार जनसंख्या रहेको प्रदेश २ मा ४९ दशमलव ५४ प्रतिशत मानिस साक्षर छन् । ८ वटा जिल्ला रहेको यो प्रदेशमा ३ हजार ३ सय २० वटा सामुदायिक र ५ सय ३३ वटा संस्थागत गरी ३ हजार ८ सय ५३ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार १२ लाख ५५ हजार ६ सय ३५ जना विद्यार्थी रहेको यस प्रदेशमा २६ हजार २ सय ५ जना शिक्षक छन् । जनकपुरधाम मुकाम रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर शाह हुन् ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo