मासिँदै मास्या
डोट्याल (डोटीवासी)ले आफ्नो मौलिक स्वाद बिर्सिएको तुलेलाई मन परेको छैन । छोराछोरीलाई चाउचाउ, चाउमिनको साटो विद्यालय जाँदा मास्या राेट जस्ता मौलिक परिकार नै दिनु उत्तम हुने उनको सुुझाव छ।
सुदूरपश्चिमका ९ क्याम्पसको स्तरोन्नति
असार ३० गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले प्रत्येक जिल्लाको एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नति गरेको मन्त्रालयलका शाखा अधिकृत जयदेव महराले जानकारी दिए ।