सुदूरपश्चिम प्रदेश

यस स्तम्भमा सुदूरपश्चिम प्रदेशका शिक्षासँग सम्बन्धित समाचार, गतिविधि र आलेख पढ्न सकिने छ । २०६८ सालको जनगणनाअनुसार २५ लाख ५२ हजार जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा ६३ दशमलव ४५ प्रतिशत मानिस साक्षर छन् । ९ वटा जिल्ला रहेको यस प्रदेशमा ३ हजार ५ सय ६० सामुदायिक र ५ सय ९ वटा संस्थागत गरी ४ हजार ६९ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार ८ लाख ८८ हजार  ३ सय ४७ जना विद्यार्थी रहेको यस प्रदेशमा ३१ हजार ८ सय ११ जना शिक्षक छन् । गोदावरी मुकाम रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी हुन् ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo