माइतीघरमा चेलीको प्रदर्शन
‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।
शाक्य एकेडेमीका ५ विद्यार्थी नेपाल आए
एकेडेमीबाट आउने लामाहरूले हरेक वर्ष मंसिर पूर्णिमाका दिन लुम्बिनीमा हुने बौद्ध पूजाबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर लाने गरेका छन् । अभिभावकले आफ्ना बालबालिका उद्धारको माग राख्दै आएका छन् ।
विवरण दर्ता अपरेटर माग
सरकारले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न सयजना ‘विवरण दर्ता अपरेटर’ मागेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ‘विवरण दर्ता अपरेटर’ पदमा एक सय जनालाई करारमा नियुक्त गर्दै छ।
कार्तिके भन्ज्याङमा चचहुइँ
काठमाडौंको साँखुबाट नगरकोट जाने सडकमा पर्ने कार्तिके भन्ज्याङमा राखिएको लिंगे पिङमा रमाउँदै छन्,स्थानीय । साथमा सूर्यास्तको रमणीय दृश्यले मनै हर्छ ।