विचार

विचार स्तम्भमा शैक्षिक लगायत सामाजिक सराेकारका विषयमा मन्थन, बहस, तर्क, चिन्तन, अनुभूति र अन्तर्वार्ता आदिलाई स्थान दिइने छ। विषयका विज्ञ, सराेकारवाला, कर्ता, भाेक्ता, द्रष्टा आदिका विचार र चिन्तनलाई समेटिने हुँदा याे स्तम्भ ज्ञानवर्धक रहनेछ। विषयकाे रौंचिरा विश्लेषण गरी नागरिक समक्ष पुर्याई त्यसबारे जानकारी दिनु, बहस गराउनु, पक्ष विपक्षका तर्क सुनाउनु याे स्तम्भकाे मुख्य उद्देश्य हाे ।  तपाईंपनि आफ्ना बिचार लेखका रुपमा हामीलाई पठाउन सक्नुहुनेछ ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo