काँठको त्यो दशैं
बुबाले दाइ, भाइ र मलाई एउटै रंगको कमिज सुरुवाल तथा दिदी बहिनीलाई घाँगर सुरुवाल हालिदिनुहुन्थ्यो ।
एक पोइन्ट
‘म प्रेम गर्छु। बिहे गर्न मन छैन।’ प्रेमको कुरा गर्नेबित्तिकै ऊ आत्तिन्थ्यो। ऊ मेरो प्रेमको एकलौटी हक दाबी गर्न चाहन्थ्यो। मैले अरूसँग प्रेम गर्ने कुरा ऊ सुन्न चाहँदैनथ्यो।
लेनदेन जिन्दगी
तपाईं जति कमाउन सक्नुहुन्छ, त्यही अनुसारको केटी छानी–छानी विवाह गर्ने अधिकार छ । अनि केटी जति सुन्दर हुन्छे, उसलाई त्यही अनुसार धनी केटा छान्ने अधिकार छ ।