सम्पादकीय

सम्पादकीय  शिक्षापत्रकाे आधिकारिक आवाज हो ।  समसामयिक, बहसमा आएका र आउनुपर्ने विषयवस्तुमा शिक्षापत्रका तर्फबाट सम्पादकीय मार्फत  आवाज उठाउने, गलत भइरहेकाे वा हुन लागेकाे भए खबरदारी गर्ने तथा सम्बन्धित विषयमा सुझाव दिने काम हुनेछ ।समसामयिक समस्यालाई उठान गरी सम्भावित कमीकमजोरी उपर रौंचिरा विश्लेषण र सुधारका लागि सुझावसमेत सम्पादकीयमा प्रस्तुत गरिने छ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo