आमाको मुहारमा कम्प्युटर खुसी
बुढीगंगा बाँसबारीकी पवित्रा दाहालले पनि जीवनमा पहिलोपटक कम्प्युटर चलाउने मौका पाइन् । उनलाई पनि डिजिटल संसार रमाइलो लागिरहेको छ । मोबाइल फोनबाटै अन्य धेरै विषयको ज्ञान प्राप्त भइरहेको उनको अनुभव छ ।
संविधान विपरित उठाएकाे २५ करोड शुल्क अन्योलमा
राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाका विद्यार्थीले दिएको परीक्षा शुल्क समायोजन गर्ने भएपछि एसईईका विद्यार्थी र अभिभावकले शुल्क फिर्ता हुनुपर्ने माग गरेका छन् । तर यसबारेमा कुनै छलफल नभएको सरकारले जनाएको छ ।
भर्ना गराउन सोर्सफोर्स
पोखराको मदरल्यान्ड उच्चमाध्यमिक विद्यालयमा पढ्न चाहने धेरै हुन्छन्, मौका पाउने थोरै । यसपालि विद्यायलको सबै तहमा एक हजार ८३ विद्यार्थीले प्रवेश परीक्षा दिँदा ८३ जनाले मात्र मदरल्यान्डमा पढ्न पाए ।