फोटो

समयसँगै समाचार हेर्ने तरिका पनि फरकफरक हुँदै गएको छ । पहिला समाचार पत्रिकामा पढिन्थ्यो, त्यसपछि रेडियो, टेलिभिजन हुँदै अहिले अनलाइनमा समाचार हेर्न पाइन्छ । अनलाइनमा पनि समाचार मात्र हेर्न पाठकहरु रुचाउँदैनन् । पाठकहरु अहिले समाचारसँगै तस्बिरहरु पनि हेर्न चाहिरहेका हुन्छन् । समयअनुसार पाठकको रुचीलाई मध्यनजर राख्दै हामीले यस स्तम्भमा शैक्षिक गतिविधिका विभिन्न तस्वीरहरु साथै तस्वीर कथा (फोटोकथा) पनि हेर्न र पढ्न सक्नुहुन्छ ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo