यस पृष्ठमा सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धित खबर र गतिविधि प्रकाशित हुन्छन् । १४ वटा कलेजलाई अध्यापनका लागि सम्बन्धन दिएको यो विश्वविद्यालय २०६८ सालमा स्थापना भएको हो । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा प्राध्यापक अम्मराज जोशी उपकुलपति हुनुहुन्छ । विश्वविद्यालयबारे थप जानकारी यहाँबाट ।
पदमा पुगेपछि पदको सम्मान गर्न जानेनन्। दलको घेराभन्दा माथि उठन सकेनन्। दलबाट सिफारिस भएको व्यक्तिले राम्रो काम नगरेको खण्डमा उसलाई ट्रयाकमा ल्याउने जिम्मा दलकै हो।
संस्कृत विश्वविद्यालयको स्थापनामा संस्कृत शिक्षाको संरक्षण तथा उन्नयनका लागि दाङसहित देशका विभिन्न स्थानका संस्कृत शिक्षाप्रेमीहरूको उल्लेख्य योगदान रहेको छ ।
कोभिड १९ को जोखिम बढेकाले विश्वविद्यालयका सबै कार्यालय र मातहतका विद्यापीठका कार्यालयपनि सोमबारबाट भदौ १५ सम्म बन्द भएको सामान्य प्रशासन तथा सम्पत्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।
रकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा ‘शैक्षिक गुणस्तर, सामुदायिक र संस्थागत विद्यालयमा रहेका असमानतालाई हटाउन’ ल्याएका कार्यक्रम उपलब्धिविहीन देखिएका छन् ।