मेधावीहरूको मेधा
बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।
१२ कक्षाका लागि ४१ सय परीक्षा केन्द्र
९ मंसिरबाट सञ्चालन हुने १२ कक्षाको परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले ४१ सय परीक्षा केन्द्र तोकेको छ । १६ मँसिरसम्म संचालन हुने परीक्षामा चार लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी हुँदैछन् ।
जनकपुरको शैक्षिक धाम
गुणस्तरीय शिक्षाका लागि प्रख्यात हुँदैछ, श्री संकटमोचन देवशरण रामरति मावि । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण नागरिक एकता समाजले केही समयअघि यस विद्यालयलाई सम्मान गरेको थियो ।