विद्यालय

यो स्तम्भमा देशभर छरिएर रहेका विभिन्न सामुदायिक र संस्थागत विद्यालय, गुरुकुल पाठशाला, गुम्बा र मदरसा जस्ता शिशुदेखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयहरूको गतिविधि समेटिने छ। राम्रो गरेका विद्यालयहरूलाई प्रोत्साहन र सुधारको स्थितिमा रहेका विद्यालयहरूलाई सुझाव दिने सामग्रीहररू प्रकाशित हुनेछन्। साथै विद्यालयमा भइरहेका अनियमितता र भ्रष्टाचारको विषय पनि यो स्तम्भमा समेटिने छन्। विद्यालयका सूचना, खेलकुद, विद्यार्थीका कला–काैशल र प्रतिभा, नमुना विद्यालय र रोलमोडल शिक्षक–विद्यार्थीबारे लेखिएका समाचार आदि यस स्तम्भमा पढ्न पाइने छ।

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo