फुटबल
यो स्तम्भमा देश तथा विदेशमा भएका फुटबल गतिविधिहरु प्रकाशित हुन्छ । फुटबल खेलाडीको शैक्षिक पृष्ठभूमि र उनीहरुसँग सम्बन्धित अन्य गतिविधिहरुको बारेमा पनि पनि यस स्तम्भमा पढ्न सकिन्छ । यस्तै फुटबलसँग सम्बन्धित नयाँ र रोचक जानकारीहरु पनि यहाँ पाइनेछ ।