शैक्षिक बेरोजगार थपिदैनन् : दाहाल
‘नेपालको फिल्म इतिहासदेखि नेपाल र नेपालीपन बुझाउने र विदेशीको नभई हाम्रै अनुहार समेट्ने गरी पाठ्यक्रम निर्माण गर्ने तयारी गरिरहेका छौं ।’
‘विश्वविद्यालय ज्ञान निर्माणमा चुके’
आवेदक मध्येबाट प्राज्ञिक उत्कृष्टताका आधारमा प्रत्येक वर्ष औसत २० जना सदस्य छनोट गरिने छ । संस्थामा जम्मा सय जना सदस्य हुनेछन् । पदपूर्तिका लागि पहिलो वर्ष धेरै सदस्यहरू छनोट हुनेछन् ।
झर्रा शब्दमा हुरुक्क हर्क
खास त्यस्तो केही छैन । फिल्ममा लेख्दा केही पैसा दिन्छन् । त्यत्ति हो । हाम्रा बाैद्धिक सम्पतिकाबारे, कहिँ कसैले चर्चा गरेको छैन । तर आर्टमाण्डुसँग भने एकखाले सम्झाैता हुँदैछ । त्यसपछि चाहिँ केही होला कि !
उच्च शिक्षालाई अन्याय
मुलुकमा ११ वटा विश्वविद्यालय छन् । जनकपुरको राजर्षि जनकबाहेक अरु विश्वविद्यालय पूर्ण रुपमा सञ्चालनमा छन् । विश्वविद्यालयको संख्या बढ्दै गए पनि उच्च शिक्षा लिन विद्यार्थी विदेश जाने क्रम घटेको छैन, बढिरहेको छ ।