टेक ज्ञान
यो स्तम्भमा देश तथा विदेशमा भर्खर आविश्वकार भएका र बजारमा नयाँ–नयाँ आएका प्रविधिको बारेमा जानकारी दिइन्छ । मोबाइल, ल्यापटप एवं विभिन्न नयाँ सामग्रीहरुको बारेमा विस्तृत ज्ञान दिने जानकारीमूलक समाचारहरु यस स्तम्भमा पढ्न सकिन्छ । विश्वमा हरेक दिन नयाँ नयाँ सामग्रीहरुको आविस्कार भइरहेको हुन्छ । त्यस्ता सामग्रीहरु आउनेवित्तिकै चलाउन र प्रयोग गर्न समस्या हुन नै । त्यस्ता सामग्रीहरुको प्रयोगको सन्दर्भमा लेखिएका सामग्री यस स्तम्भमा पाउनुहुन्छ ।