त्रिवि दीक्षान्तको फाराम अनलाइनबाटै
‘हामीले विवरण संकलनका लागि फारम चाहिँ खुला गरेका हौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘कोभिड–१९ को जोखिम कम भएपछि दीक्षान्त समारोह गर्नेछौं।’
‘प्राध्यापक कुट्ने’ माथि ज्यान मुद्दा
उपप्राध्यापक चलाउनेलाई असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा आक्रमण भएको थियो । आक्रमणमा घाइते भएका चलाउनेको ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
आन्दोलन फिर्ता लिन त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय कानून विपरित झण्डै १५ बर्षदेखि ज्यालादारीमा आंशिक प्राध्यापक राखिरहेको, आंशिक प्राध्यापकका समस्या समाधान गर्न चासो नदिएको, कोभिड–१९ शुरु भएपछि आंशिक प्राध्यापक भोकै बस्नुपर्ने अवस्था आएको र विश्वविद्यालयले जारी गरेको निर्देशिकाले आंशिक प्राध्यापकको समस्या समाधान नहुने भन्दै आंशिक प्राध्यापक आन्दोलनमा छन् ।
व्यवस्थापन संकायको परीक्षा मंसिरमा
कार्यालयले परीक्षाको तालिका भने छिट्टै सार्वजनिक गर्ने जनाएको छ। सरकारले असोज ६ गते स्वास्थ्य मापदण्ड पालना गरी रोकिएका परीक्षा गर्न स्वीकृति दिएपछि डीनको कार्यालयले परीक्षा मंसिरमा गर्ने निर्णय गरेको हो।
प्राध्यापक कुट्ने अझै पक्राउ परेनन्
समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेमाथि मंगलबार विश्वविद्यालय परिसर कीर्तिपुरमा परिचय नखुलेको समूहले रड प्रहार गरेको थियो। आक्रमणबाट चलाउनेको टाउको र गोडामा चोट लागेको छ ।