त्रिभुवन विश्वविद्यालय

यस पृष्ठमा त्रिभुवन विश्वविद्यालय सम्बन्धी खबर र गतिविधि प्रकाशित हुन्छन् । २०१५ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालकै जेठो र ठूलो विश्वविद्यालय हो ।् यसका ३८ वटा केन्द्रीय विभाग र ६२ वटा आंगिक क्याम्पस छन् । १ हजार ६२ वटा क्याम्पसले अध्यापनका लागि सम्बन्धन लिएका छन् । काठमाडौंको कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको यस विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटा हुनुहुन्छ । विश्वविद्यालयबारे थप जानकारी यहाँबाट

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo