परीक्षा नियन्त्रण कि व्यवस्थापन ?
परीक्षा सम्बन्धी कार्यमा नियन्त्रण र व्यवस्थापन दुवै गर्नुपर्ने हुन्छ। परीक्षामा अवाञ्छित गतिविधि भएको अवस्थामा नियन्त्रण पनि गर्नुपर्ने भएकाले पनि नियन्त्रण भनिएको हुनसक्ने प्रा.डा.माधवशरण उपाध्याय उपाध्यायको भनाइ छ।
चलमलायो, पोखरा विश्वविद्यालय
विश्वविद्यालयको रजिस्ट्रार उपकुलपतिको सिफारिसमा कुलपति अर्थात प्रधानमन्त्रीले गर्नुपर्ने प्रावधान छ। गत वर्ष असोजमा पोखरा विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएको थियो।
स्नातक विद्यार्थीलाई निःशुल्क डाटा
विद्यार्थीहले अनलाइन डाटा प्राप्त गर्न फर्म भर्नुपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता माधवप्रसाद दाहालले बताए । दाहालका अनुसार हाल नियमित रूपमा स्नातक तह अध्ययनरत विपन्न वर्गको सिकाइमा सहयोग पुर्याउन यो कार्यक्रम ल्याइएको हो ।